नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष र बरिष्ट नेताबीच सामाजिक सञ्जालमै दोहोरी

धनगढी । पार्टी दर्ता भएको एक वर्ष पुरा नहुँदै रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा विवाद हुन थालेको छ । पार्टीको विवाद नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र सो पार्टीका वरिष्ट नेता लक्ष्मण चौधरीबीच सामाजिक सञ्जालमै भएको दोहोरीले छर्लङ्ग पारेको छ । आइतबार नागरिक उन्मुक्ति पार्टीका वरिष्ट नेता लक्ष्मण चौधरीले सामाजिक सञ्जालमा लेखेका … Continue reading नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष र बरिष्ट नेताबीच सामाजिक सञ्जालमै दोहोरी